सर्लाहीको ईश्वरपुरमा १६–१७ महिनाको बालिका गाडेको अवस्थामा फेला

सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगरमा सोमबार साँझ गाडेको अवस्थामा शिशुको शव फेला परेको छ।

सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्रसागरनाथ वन परियोजनाको जंगलमा अन्दाजी १६–१७ महिनाको जस्तो देखिने शिशु (छोरी) को शव फेला परेको सर्लाही प्रहरी जनाएको छ ।

वस्तु चराउन जंगल गएका गोठालाहरुले सोमबार साँझ घर फर्कने क्रममा टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

तत्कालै इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

घटनास्थल र मृतकको शव हेर्दा गएराति तिर हत्या गरी गाडेको जस्तो देखिएको छ। प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्। जाडो होस् या गर्मी मानिसलाई पर्याप्त पानी चाहिन्छ ।जाडेबाट बच्चनको लागि न्यानो कपडा लगाउने पर्याप्त मात्रामा झेलीलो खानेकुरा जस्तैं गेडागुडीको रस खाने गर्नुपर्दछ ।

जाडोमा सबैंभन्दा धेरैं ख्याल गर्नुपर्ने कुरा हो पानी जाडोमा पानी पिउन मन लाग्दैन तर पानी जाडो होस् वा गर्मि दुबैं सिजनका लागि लाभदायक हुन्छ । गर्मीमापनि वारम्वार धेरै मात्रामा पानी पिउनुपर्छ ।

बिहानै उठेर तातो पानी पिउनु स्वास्थको लागि निकै फाइदाजनक रहेको हुन्छ । तातो पानि विभिन्न रोगको लागि यो दबाइ हो ।फ्रिजको पानि वा सधापानी खानुको तुलनामा तातो पानि खानु निकै राम्रो मानिन्छ । तातो पानि पिउनुको थुप्रै फाइदाहरु यसप्रकार छन् ।

बिहान खालिपेट वा राति सुत्ने समय तातो पानि पिउनाले पेट सफा हुन्छ र पेट सम्बन्धि बिमारी पनि ठिक हुन्छ । साथै पाचन शक्ति मजबुत हुन्छ । कब्जियत होस् या ग्यास यसले तपाईलाई सताउने छैन ।

यदि तातो पानी पिएपनि ठिक समय थाहा नभएको कारणले फ़ाइदालिन सक्नु सकिदैन त्यसैले पानिलाइ धेरै तातो पनि हैन चिसो पनि हैन पिउन सक्ने गरिको तातो खानु पर्छ किनकि यसले कब्जियत हुनबाट बचाउनुको साथै खानालाई पचाउन मदत गर्दछ ।

पानीलाई उभिएर नपिउनुहोस बसेर घुटुक घुटुक पिउनु पर्छ । र अर्को कुरा खाना खानु भन्दा आधा घण्टा अगाडिनै पानी पिउनुपर्छ र खाना खाइसाके पछि १ घण्टा पानी नपिउनुहोस ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post