![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0oNZtH9LXEaOlMWbL0j5IbIpJ4v4tB0CV97-JGHRfD94Rn2tZl9Om9P4UpjI7N16GFiIZluxgo8bg80KKg0Gou3AWYBdDhfSFIsOtSn9If51vxCbK4i8BY38UO0bBg8kD7A_Ep89zlHgX0WubTEH14JW7gjA3KCXfgpWsQALpnlf5fA1qkPvBK9tG/s16000-rw/PicsArt_07-13-11.01.44.jpg)
काठमाण्डौं : मलामी गएर फर्किने क्रममा ट्र्याक्टर दु र्घ ट ना हुँदा संखुवासभाको चैनपुर नगरपालिका १० मा २ जनाको मृ त्यु भएको छ ।
दु र्घ ट ना पछि घा इ ते बनेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृ त्यु भएको डीएसपी लालध्वज सुवेदीले बताए ।
मलामी गएका ४४ भन्दा बढी गाउँलेहरू को २ त ३९६१ नम्बरको ट्र्याक्टरमा सवार थिए । दु र्घ ट ना पछि चालक मोहनकुमार तामाङलाई प्रहरीले नि य न्त्रणमा लिइसकेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****