मोटरसाइकल एकआपसमा ठो’क्किँदा एक जनाको मृ’त्यु

कैलालीमा मोटरसाइकल एकआपसमा ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ भने तीन घा’इते भएका छन् । गौरीगङ्गा नगरपालिका–९।

शङ्करपुरमा गए राति सु.प.प्र. ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठो’क्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृ’त्यु भएको हो ।

उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दु’र्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मो’टरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घा’इते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए ।(फाइल तस्बिर)

यस्तै मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृ’त्यू भएको छ।गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी २५

वर्षीय स्थानीय प्रतीक थापा मगरको मृ’त्यू भएको प्रहरीले जनाएको छ।साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दु’र्घटना भएको थियो।

दु’र्घटनामा परी घा’इते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृ’त्यू भएको वडाअध्यक्ष खिलबहादुर रानाले जानकारी दिए।घट’नाको बारेमा थप अनु’सन्धान भइरहेको उनले प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post