मोरङमा घ,ट्याे यस्ताे दु:खद घ`टना, २ बालबालिकाको मृ`त्यु !

स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठ“ क्कर दिएर मोरङका दुई बालबालिकाको ज्या- न गएको छ ।

मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठ“ क्कर दिँदा दुई विद्यार्थीको मृ- त्यु भएको हो ।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर कि“ &च्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृ- त्यु भएको हो।

हृ- तिकको घटनास्थलमै मृ- त्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृ- त्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृ“ त्यु भएको भन्दै आ- क्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए ।

आ“क्रो`शित स्थानीयले स्कुलविरुद्ध ना“राबा“जी गर्दै उचित क्ष`तिपूर्ति र दो`षीलाई का`रबाहीको माग गर्दै सडकमा टा“यर बा“ लेर प्रदर्शन गरेका थिए। आ`क्रो`शित स्थानीयले स्कुलको दुई वटा गाडीमा तो` ड“फो- ड समेत गरेका थिए।

बुधबार अबेर पी`डित पक्ष र नगर प्रमुख बडा अध्यक्षसहितको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ।

यस्तै परिवारलाई क्ष`तिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको थियो। प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नि`यन्त्रणमा लिइएको छ।

Post a Comment

Previous Post Next Post