अपडेट: पाँचथरकाे पहिराेमा बेपत्ता रहेका दुई जना मृ,त फेला

पाँचथर । फालेलुङ गाउँपालिक वडा नम्बर ७ काे पहिरोमा परी शुक्रबार रातिदेखि बेपता भएका ३८ वर्षिय गोमा मगर र १९ 

वर्षिय एलिसा मगरलाई मृत।अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कर्यालय पाँचथरले जनाएको छ ।दुइ जनाकाे शव भेटिए संगै पहिराेमा पुरिएर मुत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । यस अघिनै बेपत्ता मध्येका ४२ वर्षिय रुपलाल मगरलाइ शनिबार बिहान ८ः१५ बजे पुरिएको अवस्था मृत भेटिएकाे थियाे ।

शुक्रबार राति साढे १० बजे स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको थियो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको गरेको थियो ।

Post a Comment

Previous Post Next Post