काठमाडौंको मुख्य सडकमा २जनाको मृत्यु।

काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।बिहीबार राति काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएका स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा एक एक जनाको मृत्यु भएको हो।

प्रहरी वृत्त स्वयम्भूका अनुसार गएराति २ बजे सानो भर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर पल्टिँदा पछाडि बस्ने चितवनका अनुज लोहनीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा उपचारका क्रममा मृत्यु भएको हो। स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो।****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post