भक्तपुरको मुख्य सडकमा एक जनाको शव यस्तो अवस्थामा फेला…

भक्तपुरमा मिनी ट्रकको ठक्कर बाट गए राति स्कुटर चालकको मृत्यु भएको छ।चाँगुनारा यण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट।

चाँगु नारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराज गन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ।मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्युबाराको 

आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक बालि काको मृत्यु भएको छ । सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय बिल्टु रामकी ३ वर्षीया छोरी सृष्टी कुमारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल सहित फरार भए का चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएकोछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post