बितेको एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।
एक महिनाको तथ्यांक हेर्दा नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य २२ डलर हाराहारीले ओरालो लागेको ट्रेन्डिङ इकोनोमीले लेखेको छ । एक साता अवधिमा मात्रै तेलको मूल्य प्रतिब्यारेल १२ डलरले ओरालो लागेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****