हर्क साम्पाङले अर्थमन्त्री शर्मालाई समेत छोडेनन्, दिए कडा चेतावनी !

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अर्थमन्त्री जनार्दन शर्माका कारण धरानको बजेट घटेको आरोप लगाएका छन् ।

संघिय सरकार र प्रदेश सरकारले धरानमा कम बजेट पठाएकाले बजेट घटेको बताएका हुन् । सामाजिक संजालमा स्टाटस लेख्दै साम्पाङले संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र

प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले धरानमाथि विभेट गरेकाले बजेट घटेको बताएका हुन् । उनले यसरी बजेट थोरै पठाएर धरानलाई विभेट गरेको आरोपसमेत लगाए का छन् ।

हर्क साम्पाङले थोरै बजेट ल्यायो भन्नहरुले प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो र केन्द्र सरका रका अर्थमन्त्री जनार्दन शर्मालाई किन धरानला ई हेपेको भनेर खोई सोधेको ।’

नले लेखेका छन्, ‘आउँदो चुनावमा धरान देखिनेछ यो विभेदको फल ।’साम्पाङले एकपछि अर्को जनपक्षिय काम गर्न थालेपछि राजनीतिक दलहरुको ओठ तालु सुकेको छ ।उनीहरुले साम्पाङको कसरी सामना गर्ने भनेर रणनीति समेत बनाउन सकेका छैनन् ।

Post a Comment

Previous Post Next Post