मध्यराति ‘भाउजु’ भनेर बोलाए अनि बलात्कार गरेर ज्युँदै जलाए….हेर्नुहाेस् पूरा जानकारी

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको शव आगोमा जलेको अवस्थामा फेला पर्यो ।

उनको ह-त्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घटनाका मुख्य अभियुक्त भोजबहादुर खडायत प-क्राउ परेका छन् ।

उनी नातामा मृ-तकका देवर हुन् । नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट प-क्राउ गरिएको हो ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post