सुन्दै आङ सि रि ङ्ग सि रि ङ्ग हुने घ ट ना यतिबेला बाहिर आएको छ जसमा आफ्नै भतिजले काका लाल बहादुर पुरीको घरमै गएर आँखा निकालेर घाँ टी रे टेर मा रेर खोलामा फालिदिएको घट ना बाहिर आएको छ ।
तर उक्त घटनाको छानबिन राम्रो सँग हुन् नपाएका कारण अप रा धी उम्किएको भन्दै मृ तक का आफन्त मिडियामा आएका छन्।त्यो घट ना कसरी भयो भन्ने बारेमा मृ त कको आफन्त लाई सोध्दा उनी यसो भन्छिन्,’ त्यतिबेला हामीले केही गर्न नै पाएनौं अनुसन्धान भन्ने कुरा हुँदै भएन त्यतिबेला। अहिले जस्तो मिडिया भएको भए त्यतिबेला यो घटना त्यसरी सेलाउने थिएन र मृ त कले न्याय पनि पाउने थिए।
त्यो मार्ने भतिजलाई ३५ दिनमै जे लबाट निकालेका थिए अब अहिले खुल्लेआम घुमिरहेको छ अ परा धि भने । मुद्दालाई पुनरावेदन अदालत लगेर मिलाएर त्यो अ परा धी छुटेको हो नत्र भने सबै मा रे को प्रमाण हुदा हुँदै त्यसरी अ परा धी नछोड्नु पर्ने हो प्रहरीले पनि।
त्यसपछि हामीले अ प रा धी छुटेको थाहा पाएपछि गएर के भएको हो भनेर बुझ्दा हाम्रो सबै म्याद सकिएछ। अहिले पनि श्रीमतीलाई आफ्नु श्रीमानको याद आउने गरेको र श्रीमानको हनत् या रा खुल्लेआम घुमेको देख्दा आफुले न् या य नपाएको जस्तो नराम्रो महसुस हुने गरेको बताउँछिन्।
(भिडियो सहित)