सप्तरीमा बस दु’र्घट’ना हुँदा एक जनाको घटनास्थलमै मृ’त्यु, ११ जना यात्रु घाइते !(हेर्नुस् )

सप्तरीमा बस दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर

कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारे’जको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृ’त्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बसमा सबार ११ जना घा’इते भएका छन् । घाइतेमध्येृ ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उ’पचार भइरहेको छ । दु’र्घ’टनाप’छि बसका चा’लक फरा’र भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ

Post a Comment

Previous Post Next Post