महिला सदस्यद्वारा वडाध्यक्षमाथि चप्पल प्रहार

कार्यपालिका निर्वाचनको क्रममा सप्तरीको बलान बिहुल गाउँ पालिकाकी नवनिर्वाचित एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्षमाथि चप्पल प्र’हा’र गरेकी छन् ।

बलान बिहुल गाउँ पालिका वडा नम्बर २ की वडा सदस्यउर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्र’हा’र गरेकी हुन् । वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वा चित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

बिहीबार बलान बिहुल गाउँपालिकामा कार्य पालिकाको निर्वा चनको समय तोकिएको थियो । कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र जनमत पार्टीले गठबन्धन गरेको थियो ।

कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कसी चप्पलले आक्रमण गरेपछि स्थिती त’ना’व’ग्र’स्त बनेको गाउँपालिका अध्यक्ष खेमचन्द यादवले बताए ।

वडा सदस्यले वडाध्यक्षमाथि चप्पल प्र’हा’र गरेपछि स्थिति त’ना’व’ग्रस्त र उत्तेजक भएको थियो’ गाउँपालिका अध्यक्ष यादवले भने,‘चप्पल प्र’हा’र गर्ने वडा सदस्यलाई सुरक्षाकर्मीले निय ’न्त्रणमा लिएपछि स्थिति सहज भएको थियो ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मी नारायण झाले आफूमाथि बिनाकारण वडा सदस्य गुप्ता,,ले आ’क्र’म’ण गर्दै दु’र्व्य’व’हार गरेको बताए ।

इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक बालेष्टर सिंहले कार्यपालिका निर्वा चनको क्रममा वि’वाद भई वडाध्य क्ष माथि चप्पल प्र’हा’र हुँदा आरोपित वडा सदस्य गुप्तालाई बिहीबार नै नि’यन्त्र’णमा लिएको बताए ।

शुक्रबार दिउँसो पालिकाका जनप्रतिनिधिह रुबीच इलाका प्रहरी कार्यालय कडोरवनामा छलफल भइरहेको र जाहेरी आएपछि थप प्रक्रिया अघि बढाइने बताए ।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले अम र्यादित र असोभनीय कार्य गर्ने वडा सदस्य गुप्तालाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।कान्तिपुर

Post a Comment

Previous Post Next Post