सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वार्ड नम्बर आठमा एउटा आङ नै झिरिङ हुने घटना सार्वजनिक भएको छ जहाँ आफ्नै जन्म दिने अनि आफ्नो दूधको भारा खुवाएकी आमाले आँफैले जन्मदिएको ३ महिने बच्चाको घाँटी थि ची थि ची हत् या गरेकी छिन्।
उक्त घर भएको ओरपर को छिमेकीलागि घटनाको बारेमा सोध्दा उनीहरू यसो भन्छन्,’ ति महिला १० बर्ष भयो यो ठाउँमा घर बनाएर बसेको हुन्। कहिले को मान्छे आउने कहिले को मान्छे आउने गर्थे अनि को हो भनेर सोध्दा कहिले सानिमाको छोरा कहिले ठुलो आमाको छोरा भन्ने गर्थी।
‘जून छोरा मान्छेहरू आउँथे तिनीहरू कोही पनि आफन्त थिएनन् किन भने म उसको सबै आफन्तहरू चिन्छन्। उसको श्रीमान भने विदेशमा बस्ने गर्थ्यो बिचरा लाई यता श्रीमतीले के के गरिरहेको छ भनेर केही थाहा थिएन। आफ्नै श्रीमान लाई पनि विदेशबाट घर आएपछि पिट्ने गर्थी।
उनको १० वर्षिय छाेरी यसो भन्छिन्,’ जहिले नयाँ नया मोटो मोटो अंकलहरू आउनु हुन्थ्यो। अनि उता पल्लो कोठामा हाम्रो ममी मातेर सबै कपडाहरू खोलेर ना ङ्गै को एउटा अंकल सँग बस्नु भएको देखेको थिए अनि मैले के गर्नु भएको भनेर सोध्दा अंकल ले तेल लगाएर मालिस गर्देको केही पनि होइन भन्नु भयो।
ती महिला जहिले रक्सीको तालमा बच्चा बोकेर हिड्ने गरेकी रहेछिन् कहिले ढुङ्गामा बजार्दै हिड्ने गरेकी रहेछिन् अनी उनको जेठी १० वर्षकी छोरीले आफ्नै आमाले भाइलाई मार्नु भयो भन्दै गाँउले लाई बोलाएकी रहेछिन्। मातेको तालमा आफ्नै आमाले थि चेर आफ्नु बच्चाको हत् या गरेकी रहेछिन।
भिडियो हेर्नुस् :-