
भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घ’टना हुँदा २५ जनाको ज्या’न गएको छ । ३ जना ग”म्भीर घा’इते भएका छन् ।
२८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्ड को यमुनोत्री धाम जाँदै गरेको बस दु’र्घटनामा परेको हो । बस मा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ ।
दुर्घटनामा ग”म्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उप चार भइरहेको छ । भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै ज्यान गु’माएकाका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुको उपचारका लागि ५० हजार भारतीय रुपैयाँ दिने बताउनु भएको छ ।