पेट्रोल र डिजेलको भाउ ह्वात्तै घट्याे हेर्नुस कति….

पेट्रोलियम पदार्थको मूल्य घटे को छ । सत्ता गठबन्धनको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगम ले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाए को छ ।

आज बिहान बसेको सत्ता गठबन्धनकोबैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

यो पनि,,मन्त्री आलेको लागि सर्बोच्चबाट आयो एकदमै दु:खद खबर… काठमाडौं – संस्कृति, पर्यटन तथा नाग रिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरू`द्ध सर्वोच्च अदा`लतमा मु`द्दा अगाडि बढ्ने भएको छ।उनको अ` श्ली`ल गा´लीग´लौ´ज गरेको अडिओ सार्वजनिक भए पछि असार ५ गते

सार्वजनिक म`र्या`दा र आ´चार´ण उल्लंघन भएको भन्दै सर्वोच्चमा रि`ट परेको थियो।तर रजिष्ट्रार नाराय णप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधि कारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए।

सोही दरपिठवि`रूद्ध निवेदकहरू इजलासमा पुगेका थिए।सोहीअनुसार बुधबार स`र्वोच्च अदा`लतका न्या`याधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बद`रगरिदिएको छ।दरपिठ बद`रपछि अब मु`द्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी द`वा`वमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भने,

हामीले आज(बुधबार) इजलासमा हाम्रा कुरा राख्यौं।प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’सो कुरा राखेपछि इजलासले मु`द्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उनले बताए। ‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं।

दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उनले भने, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयो`ग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ अनुसार सांसदले ‘पालन गर्नुपर्ने आचार संहिता’ पालन नगरेको भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र का`नुनकी

विद्यार्थी रेजिना पौड्यालले सर्वोच्च प्रशा`सनमा सो रिट दर्ता गराएका थिए।रिटमा संविधानको धारा १३३ को उपधारा (२) अनुसार ‘परमादेश’को आदेशसहित मन्त्री आलेको बर्खास्ती मागिएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post