सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव यस्तो अवस्थामा फेला परेको छ

काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।***भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ****

Post a Comment

Previous Post Next Post