श्रीमानको लि’ङ्ग च्वा’ट्टै का’टेर फालिदियो, श्रीमती धरधरी रु’दै आईन मिडियामा(भिडियो हेर्नुस)

ईलाम नगरपालिका वडा नम्वर ६ निवासी २६ बर्षिय मदन कुमार राईको लिङ्गको क्यान्सरले गर्दा उनको संबेदनशिल अ’ङ्ग का’टे’र फाल्नुपरेको छ ।

हाल उनि झापा क्यान्सर अस्पतालको बेडमा रहेका छन र उनको लिङ्गको क्यान्सरको अप्रेसन सफलतापुर्बक समपन्न भएको छ ।

जसोतसो सहयोगी मनहरुको सहयोगमा अप्रेसन त गरे तर कमजोर आर्थिक अबस्थाका कारण एक पैसा पनि नहुँदा अस्पतालबाट घर जान भने बाधा आईराखेको छ । सुजता राई नाम गरेकी उनकि श्रीमती भने पैसाको अभाबले गर्दा श्रीमानको उपचार गर्न सक्छु जस्तो लागेको थिएन भन्छिन ।

अहिले भने अप्रेसनपछि मदनलाई एकदमै सुधार भएको उनले बताईन । सहयोगी हातहरुबाट भएको सहयोगले नै आफ्नो उपचार सम्भब भएको र आगामी दिनहरुमा पनि सहयोग गर्न उनले बिनम्र अनुरोध गरेका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post