ट्रकको ठ”क्करबाट एक जनाको मृ”त्यु भएपछि , राजमार्ग अव’रुद्ध ( भिडियो सहित )

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठ”क्कर दिँदा अटो चालकको घ”टनास्थलमै मृ”त्यु भएको छ । दु”र्घटना गराउने 

ट्रक चालक प्र”हरीले भगाएको भन्दै स्थानी य वासिन्दाले राजमार्ग अव”रुद्ध गरेका छन् ।शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ह १८१७ नम्बरको अटो रिक्सा लाई ठक्कर दिँदा अटो चालक धादिङकैनिलकण्ठ नगरपालिका-५

का कमलबहादुर श्रेष्ठको घ”टना स्थलमै मृ”त्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले ज ना एको छ । दु”र्घटनाबाट ग”म्भीर घा”इते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दु”र्घटना गराउने ट्रकलाई गजुरी प्र”हरी वृत्तमा पुर्‍याएको पी”डित पक्षको आरोप छ ।

दु”र्घटना गराउने चालक र चालक भगाउने प्र”हरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानीय अहिले प्रदर्शन गरिरहेका छन् । उनीहरूले मृ”तकको शव समेत उठाए का छैनन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनु होस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post