दुःखद खबर!! रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दु”र्घटना,१३ जना घा”इते,केही हराएको आशंका,हेर्नुहोस

रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दु”र्घटना भएको छ ।निपनी स्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदैगरेको ना ५ ख ६४३नम्बरको

बस जन्तीरत्ननगरनारापालिकास्थित लौरिघोलमादु”र्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ।बसमा सवार चालक सहित २६ जना यात्रु रहेका थिए। त्यस मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो समय दु र्घटना का घटनाहरू दिन प्रतिदिन बढिरहेका छन। दु”र्घटनामा परि एक बालक ह”राइरहको आ”शंकाले र खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यलय टाँ”डीले बताएको छ ।

Post a Comment

Previous Post Next Post