
कालीकोटको कर्णाली राजमार्गमा एउटा आङ नै सिरिङ्ग सिरि ङ्ग हुने दृश्य देख्न सकिन्छ यतिबेला जसमा एउटा यात्रुबाहक बस झण्डै खस्नै लागेको देख्न सकिन्छ।
कर्णाली राजमार्गमा पर्ने उक्त सडक एकदमै साँगुरो भए पछि त्यस्तो बेला बेलामा भइरहेको उक्त बसका सह चलकले बताएका छन्।सुर्खेतबाट रारा ताल जाने बाटोमा पर्ने उक्त बस दुर्घटना स्थलमा निकै नै घुमाउरो र साँघुरो बाटो रहेको देख्न पाइन्छ। कालीकोट को पिलिमा पर्ने डाँडामा पर्ने उक्त बाटो एकदम धेरै कठिन रहे को छ। यात्रीहरुले उक्त बाटोमा यात्रा गर्दा खेरी निकै समस्या हरू झेल्नु पर्ने साथै मन नै चिसो हुने गरेको बताएका छन्।
गाडीको थोरै मात्रै भागले गर्दा खेरी उक्त गाडी पिलिको डाँडा बा ट खस्न बचेको छ जसका कारण थुप्रै यात्रुहरुले आफ्नु ज्यम ब चाउन सफल भएका छन्। उक्त गाडी त्यसरी भीरमा गएर अलि कति भागले मात्रै अड्किएपछि यात्रुहरुमा कोलाहल मच्चिएको अवस्था रहेछ।
उक्त गाडीमा लगभग १८ जना मानिसहरू रहेका रहेछन्। नेपा लमा कर्णाली अञ्चल सौन्दर्यका हिसाबले एकदम धेरै राम्रो भए पनि बाटो घाटोका हिसाबले भने निकै नै कठिन रहेको कु रा यस भिडियो सामग्रीबाट थाहा पाउन सकिन्छ।
कर्णाली राजमार्ग लाई त्यसैले मृत्यु मार्ग पनि भन्ने गरिन्छ। दृश्यमा प्रष्ट देख्न सकिन्छ यदि उक्त गाडी १० इन्च मात्रै पछाडी गइदिएको भए कति जनाले ज्यान गुमाउने थिए भन्ने अनुमान सजिलै लगाउन सकिन्छ।
(भिडियो सहित)