श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी आ`न्द्रा निकालिदिए (भिडियो हेर्नुस)

मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्वर ८ मा एकदमै दुखद एवम हृदयबिदारक घटना घटेको छ । सँगै जिउने सँगै मर्ने कसम खाएका श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो छु’रा प्र’हा’र गरी अचेत अबस्थामा पुर्‍याएका थिए ।

भरतकुमार मगर नाम गरेका एक स्थानीयले आफु खाना खाँदै गरेको समयमा अचानक यो घटनाबारे थाहा पाएको र घटनास्थलमा पुग्दा श्रीमती छुरा प्रहारले गर्दा अचेत अबस्थामा रहेको छुरा प्रहार गर्ने श्रीमानलाई भने एक पुरुषले प’क्रे’र राखेको कुरा बताए ।

त्यसपछि श्रीमतीलाई भने तुरुन्तै एम्बुलेन्समा अस्पताल पठाएको र श्रीमानलाई भने ईलाका प्रहरी कार्यलयमा सम्पर्क गरी प्रहरीलाई जिम्मा लगाईदिएको बताए । श्रीमानले मादक पदार्थ सेवन गर्ने गरेको र उसको बानीब्यहोरा आचरण पनि एकदमै खराब रहेको उनले बताए । यसअघि पनि उसले श्रीमती र छोराछोरीलाई मा’र्छु भन्ने गरेको उनले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post