एयर हो’स्टेस (किश्मी थापा)को सम्झनामा पोखरामा दिप प्र’ज्वलन !(हेर्नुस् )

यही जेठ १५ गते पोखराबाट जोमसोम उडानका क्रममा विमान दुर्घटनामा परी मृ’त्यु भएकी तारा एयरकी एयर होस्टेस मनिषा थापा

(किश्मी)को सम्झनामा सोमबार साँझ पोखरामा दिप प्रज्वलन गरिँदै । तस्वीर ः राधिका कँडेल, (रासस)चापकोट नगर पालिका वडा ४ मल्याङकोट स्याङ्जा स्थायी घर भई हाल काठमाडौंमा बस्दै

आएकी कृष्मी थापाको मु’स्ताङमा भएको तारा एयर बिमान दुर्घट’नामा कृष्मी सहित २२ जनाले ज्या’न गुमाएका छन।

सोही जहाजमा एयर होस्टेजको रुपमा कार्यरत कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा गएकी थिईन् । कृष्मीका आमा चापकोट नगरपालिका वडा ४ को वडा सदस्य समेत हुनुहुन्छ ।कृष्मि साथै दिवङगत सबै मा भावपुर्ण श्र’द्दा’ञ्जली।

कृशमी जसलाई हा’मीले मनिषा भनेर बोलाउने गर्थेउ उनी आज भन्दा ७ बर्ष अगाडी अर्थात् २०१५ मा हाम्रो एकेडेमीमा भर्ना हुन आ’इपुगेकी थिइन् र मलाई अझैं पनि सम्झना छ उनी स्याङ्जाको एउटा विकट गाँउ बाट उनकै एयर ‘होस्टेस सम्बन्धी कुनै पनि ज्ञा’न थिएन।

त्यति बेला उसलाई। उनी आज भन्दा सात व’र्ष अगाडी एयर होस्टेसको तालिम लिन पो’खराको एउटा एकेडेमीमा आएकी थिइन्।छोरी उडेको जहाज स म्प ‘र्कविही न भएको खबर पाउँदा विष्’णुदेवी छाँगाबाट खसेझैँ भइन् ।

उनलाई सम्हाल्न निकै मु’स्किल भयो । उनी रुँदै पोखरा पुगेकी थिइन् । सोमबार बिहान जहाज दु”र्घटनाग्रस्त अवस्थामा भेटिएपछि तारा एयरले परिवारलाई शिक्षण अस्पताल का’ठमाडौं बोलाएको थियाे ।

पोखराबाट मुस्’ताङका लागि उडेको तारा एयरको जहाज दु र्घ टना स म्प र्क विहिन भएपछि २४ घण्टा पछाडी त्यो जहाज नै छे द वि च्छे द अवस्थामा भेटिएको थियो।

Post a Comment

Previous Post Next Post