गुल्मिमा घट्यो अचम्मको घटना थाहा पाउँदा छक्क…

गुल्मीमा पत्नीलाई ब`ला`त्का`र गरेको आ`रो`प मा एक पुरुष प`क्रा`उ परेका छन् ।मदाने गाउँ पालिका–४ निवासी २४ वर्षीय महिलाले

आफ्नै पतिवि`रुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा ब`ला`त्का`रको जा`हेरी दिएकी हुन् ।

ती महिलाको जा`हे`रीका आधारमा प्रहरीले निजका पतिलाई निय`न्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पी`डि`त महिलाको उ`जु`रीका आधारमा ती पुरुषलाई प`क्रा`उ गरी अनुस`न्धान गरिरहेको गुल्मीकाप्रहरी प्र`व`क्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

प्रहरीले पी`डि`त र पी`ड`क दुवैको नाम गो`प्य राखेको छ ।स्थानीय वासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो ।सो दम्पतीका दुई सन्तान छन् ।

प्रहरीका अनु सार ती महिलाले आफ्नो पतिले ड`र–धा`क, ध`म्की देखाई पटक पटक आफ्नो ईच्छा विप` रीत यौ`न सम्पर्क गर्ने गरेकोजा`हे`रीमा उल्लेख गरेकी छन् ।उनको जा`हेरी का आधारमा वै`वा`हिक जवर्ज`स्ती क`रणी मु`द्दामा अनुस`न्धान भइरहेको डिएसपी खरेलले बताए । रातोपाटी बाट

Post a Comment

Previous Post Next Post