
जोरपाटी बस्दै आएकी मुना क्षेत्री अहिले सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन् ।लेबर काम गर्दै आएकी मुना आफ्नो कला देखाउन टिकटक चलाउछिन् र धेरैले उनको अभिनय र नृत्य मन पराएका छन् ।
११ वर्षको उमेरदेखि लेबर काम गर्न थालेकी मुना अहिले १७ वर्षकि भएकी छिन् ।आफ्नी जन्मदिने आमा बिरामी भएको र उनले नै पाल्नु पर्ने भएर उनी यो काम गर्दै छिन् ।
आमालाई औसधि पानी गर्न निकै गाह्रो परेको छ ।उनले कमाएर नखुवाए अन्य केही उपाय नभएपछि उनले काम गर्नु परेको हो ।सानै उमेरमा ५र६ तला माथी यत्रो भारी बोकेर हिड्न निकै गाह्रो त हुने तर आफ्नो जोहो गर्न काम नगरी नहुने उनी बताउछिन् ।
भिडियो हेर्नुस्