
नाम रहेको छ समिक्षा अधिकारी जो कुनै समय निकै चर्चामा रहेको थिइन्। उनका गीत प्राय सबै लोकप्रिय हुने गर्दथे। उनी सानै उमेरमा निकैनै चर्चित भइन् पनि।
उनले दिनमै ६/७ वटा गीत रेकर्ड गर्ने गर्दथिन्।
तर अहिले समय निकै नै फरक
रहेको छ। अहिले निकै नै चिन्तित रहेकी छिन् भन्ने उनका विभिन्न पोस्ट ले
देखाउदछन्। अहिले उनी घरमै बसिरहेकी हुन्छन्।
कुनै बेला दिन कै ५/६ लाख कमाउने समीक्षा तर पल सँगको त्यो विवादका कारण अहिले जीवनले नै अर्कै बाटो मोडेको छ।