नाबालिगलाई सामूहिक ब”लात्कार गरेको आरोपमा दुईजनालाई जिउँदै ज”लाइयो, हेर्नुहोस

भारतको झारखण्डको गुमलामा बुधबार नाबा”लिगलाई सामूहिक ब””लात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जला”इएको छ।

घ”टना भएको थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जि”उँदै ज”लाएका हुन्। जसमध्ये एक जनाको मृत्””यु भएको छ भने अर्का गम्भी””र घा””इते भएका छन्।

मृत्”यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने ग”म्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।घ”टनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।

Post a Comment

Previous Post Next Post