पृथ्वीराजमार्ग बाट आयो एकदमै दु:खद खबर..

सडक भा`सिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको श`व फेला भेटिएको छ।पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजेभा

सिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोट रसाइकल ख`से`को थियो।मोटर साइकलमा सवार पुरुष भने सवारी फालेर ज्या`न जो`गा`एका थिए भने कार मानिसस हित पहि`रोमा ख`सेको प्रहरीले बताएको छ।

नदी किरानबाट प्रहरीले दुई जनाको श`व फे`ला पारेको छ । मृ`त`कमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भा`सिँ`दा दुईतर्फी सवारी आवागमन अ`वरु`द्ध भएको छ। प`हि`रोका कारण सवारी साधनको जाम भएपछि यात्रु अ`लप`त्र परेका छन्।

लामो जामका कारण यात्रुको बि`च`ल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालबालि कालाई बढी सा`स्ती भएको छ। रातोपाटी बाट

Post a Comment

Previous Post Next Post