जापान बाट १८ बर्ष पछी आउँदा जिउँदै मृ’त्युद’र्ता बनाएर कराेडाैकाे जग्गा झ्वाम पारेपछि (हेर्नुस् भिडियो )

काठमाडौँ — जापानमा बसेको व्यक्तिको नक्कली मृ’त्यु दर्ता प्रमा’णपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ । सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको के’न्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई प”क्रा’उ गरेको हो ।

के तपाई काठमाडौँमा जग्गा किनेर लालपुर्जा दराजमा थन्क्याएर आरामले बस्नु भएको छ ? र धन कमाएर ल्याउँला अनि घर बनाउँला भनेर बस्नुभएको छ ? यदी त्यसै गरिरहनुभएको छ भने एक पटक मालपोत कार्यालयमा गएर जाँच गरिहाल्नुहोस ।

नत्र तपाईको मृ’त्यु भइसक्यो भनेर दुई चार जना मिलेर तपाईकै न’क्क’ली मृ’त्युद’र्ता प्रमा’णपत्र बनाएर जग्गा आफ्नो नाममा पारी विक्री गरेर खाइसक्लान् ? ठिक यस्तै भएको छ, काठमाडौँमा । काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना जग्गा शान्तादेवी लोहनीको नाममा थियो । उनी धन कमाउन जा’पान पुगेकी थिइन् । उनी झण्डै २४ वर्षदेखि स परिवार जापानमै थिइन् । तर यता काठमाडौँ टोखा बस्ने ५२ वर्षीय महावीर चन्दको अगुवा’ईमा शान्तादेवि लोहनीको न’क्क’ली मृत्’युद’र्ता प्रमा’ण पत्र बनाएर बेचेर ११ आना जग्गाबाट ७ करोड रुपैयाँ कु’म्लयाएका थिए ।

दार्चुलाको साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई हाल टोखा बस्ने ५२ को महावीर चन्दमहाविर चन्द सहित ५ जनाले आनाको ६३ लाख रुपैयाँमा शान्तादेविको जग्गा बेची खाएका थिए । सो घटनामा संलग्नको आरो’पमा केन्द्रीय अनु’सन्धान व्यु’रो सिआइबीले चन्दसहित गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई प’क्राउ गरेको छ । सीआईबीका अनु’सार जग्गाध’नी शान्तिदेवी लोहनी नेपाल आए’का बेला जेठ ५ गते मालपोत कार्यालयमा वायो’मेट्रिक ग\र्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो । त्यसपछि पीडित पक्ष प्रहरी’सम’क्ष पुगेको थियो ।

यीनीहरुले शान्तादेविको श्रीमान् तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट कि’र्ते नाग”रिकताको प्रमा’ण पत्र बनाई अप’रा’ध गरेको प्रहरीले जनाएको छ । मालपोत कार्यालय कंलकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृ’त्यु नाम’सारी भई उनको श्रीमान् तारानिधि लोहनीको ना’ममा गएको जानकारी गरायो । त्यसपश्चात पनि उक्त जग्गा तारानिधि लोहनीको नाममा नक्’कली व्यक्तिको नामबाट विक्री भई सुनिता क\र्माचार्यको नाममा गएको थियो । त्यो जग्गा सक्कल जग्गा’धनी प्रमाण पुर्जा बिना किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता क’र्मचार्यलाई विक्री भएको देखिएको प्रहरी’ले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

न’क्कली नागरिकता ब’नाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा यो गिरोह सुरुदेखि नै संलग्न रहेको बुझीएको छ । घटनाक्रमअनुसार शान्ता देवी लोहनी सपरिवार विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् । बेला बखतमा मात्र नेपाल आउने क्रममा २०६१ सालमा कीर्तिपुर उनले जग्गा खरिद गरेर जापान गएकी थिइन् । पछि १९ मे २०२२ मा नेपाल आई मालपोत कार्यालय कलंकीमा सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणा’लीमार्फत अभिलेखन गर्ने क्रममा उनको जग्गा अर्कैको नाममा पुगेको खुलासा भएको थियो ।

हेर्नुस् भिडियो

Post a Comment

Previous Post Next Post