बर्दियामा तीन दिन देखि बे’पत्ता भएका युवकको शव यस्तो अवस्थामा फे’ला

कर्णाली नदीको शाखा गेरुवा–कर्णाली नदीमा बिहीबार पौडी खेल्ने क्रममा बे”पत्ता भएका मधुवन नगरपालिका-३ धनौरा निवासी २४ वर्षीय दिलिप थारुको श;व भेटिएको छ ।

तीन दिनदेखि नदीमै ह’राई रहेका थारुको शनिबार दिउँसो नुहाएको स्थानदेखि केही परगेरुवा–कर्णाली पुल आसपासमा श”व भेटिएको हो । डुँगामा र्फत सुरक्षाकर्मी, गोताखोरले बे”पत्ता भएदेखि नै खोजी कार्य जारी राखेका थिए । थारुको श”व पो”ष्टमा”र्टमको लागि बर्दि या अस्पताल गुलरिया पठाईएको डिएसपी सापकोटाले बताए ।

नदीमा डु”बेर बे”पत्ता रहेका थारुको पानीमा उत्रिएको अवस्था मा श”व फे”ला परेको जिल्ला प्र”हरी कार्यालय बर्दियाका प्र” हरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । कुनै पनि जलचरले क्ष”ति नपुर्‍याएको अ”वस्थामा श”व भे”टिएको छ ।

Post a Comment

Previous Post Next Post