घरायसी विवादमा छोराले गरे बाबुआमाको ह,त्या

काठमाडौं, ।एक निर्दयी छोराले आफ्ना वृद्ध वृद्धा बाबुआमाको हत्या गरेका छन् ।  यस्तो जघन्य अपराध भएको हो ।

आफ्ना आमाबाबुको ज्यान लिएका हुन् ।उनले ७० वर्षीय  ७२ वर्षीया  आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले गराएको छ ।

उनका अनुसार  साँझतिर  धारिलो हतियार खुकुरीले हानेर बाबुआमाको हत्या गरेको प्रारम्भिक सूचना प्रा प्त भएको छ । घरायसी विवादका कारण बाबुआमामाथि खुकु री प्रहार गरेको आशंका गरिएको छ । 

 राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक  नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

शव पोष्टमार्टमका लागि सदरमुकाम  ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

Post a Comment

Previous Post Next Post