कैलालीको गोदावरीमा एमाले उमेदवारका घरमा खु'कु'री प्र'हा'र,५ जना घा'ई'ते

कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ''डप भएको छ। कैलालीको गोदावरी -६ मा नेकपा एमालेको तर्फ'बाट वडाध्यक्षका।

उमेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली काँग्रेसका कार्यकर्ताहरुले खु'कु'री प्र'हा'र गरेका छन ।खु'कु'री प्र'हा'र'बाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ व'र्षि'या लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घा'ई'ते भएमा छन ।

बुधबार राती गोदावरी नगरपालिकाको वडा नम्बर ६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उमेदवार जग्गु चौधरीको घरमै पसेर यस्तो घ'ट'ना भएको हो । खु'कु'री प्र'हा'र'बा'ट उमेदवारका भाई विन्तीराम चौधरी सबैभन्दा बढी घा'ई'ते भएका छन । उनको पाखुरामा खु'कु'री'को ग'हि'रो चो'ट लागेको छ । उनलाई उ'प'चा'रका लाग अ'त्तरियामा रहेको पदमा अ'स्प'ता'लमा भ'र्ना गरिएको छ ।

खु'कु'री'को घा'उ ग'हि'रो भएकाले उनको स'ल्य'क्रि'या गरिएको पदमा अ'स्प'ता'लका डाक्टर नरबहादुर मौनीले बताए । यस्तै उमेदवारका भतिजा रविन चौधरीको पनि कान्छि औला खु'कु'री'ले का'टि'ए'को छ । उ'प'चा'रमा रहेका विन्तीराम चौधरीले ‘हामीहरु खाना खाएर सु'त्ने तयारीमा थियौं, नेपाली काँग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाह सहितका १४/१५ जना टोली आयो, उनीहरु मदिरा खाएर ल'ठ्ठी'एका थिए।

एकाएक घरभीत्र पसे, जग्गु चौधर कता छ भनेर सोधे, हामीले उनलाई अधेरोमा लुकाई दियौं, अनी मलाई पहिला लठ्ठीले हा'न्यो, मैले ल'ठ्ठी खोसे, त्यसपछि खु'कु'री'ले घाँ'टी'मा हान्न खोजेको थियो, मैले हातले छेकेपछि हात का'टि'यो’ उनले भने ।उनले आफुहरु जित्ने पक्का भएपछि।

काँग्रेसका कायकर्ताहरु आत्तिएर आ'क्र'म'णमा उत्रीएको बताए। उमेदवार जग्गु चौधरीको छोरीको पिठ्युमा चो'ट लागेको छ । ‘मलाई भीत्रबाट तानेर बाहिर आँगनमा ल्याए, खु'कु'री'ले हा'न्न खोजेका थिए, म भागे, अनी खु'क'रीको उल्टो भागले पिठ्युमा चो'ट लाग्यो’ लक्ष्मीले भनिन ।आ'क्र'मण गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पनि प'क्रा'उ भने गरेको छैन ।

इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख डिएसपी रविन्द्रराज पाण्डेले केही नामहरु पि'डि'त'ले दिएको र उनीहरुको खोजी भईरहेको बताए । उता त्यही वडामा काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार जयराज फुलाराले त्यहाँ राती भो'जभतेर भईरहेको देखेपछि रोक्न खोज्दा झ'ड'प भएको जानकारी दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post