महोत्तरीको औहरीमा दुईपक्ष विच झ'ड'प : २ जना ग'म्भी'र र ३ जना समान्य घा'ई'ते

महोत्तरीको औ'र'हीमा दुईपक्ष विच झ'ड'प हुदा ५ जना घा'ई'त भएका छन्। घा'ई'ते मध्ये २ जना को अ'व'स्था ग'म्भी'र र ३ जना समान्य घा'ई'ते रहेका छन्।औ'ह'री नगरपालिका वडा नम्बर २ बस्ने चन्देश्वर साह र राम जिवन यादवको पक्ष बिच भएको

झ'ड'प'मा परि चन्देश्वर साहकी श्रीमती ६५ वर्षिया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षिय रामसिकिल साह ग'म्भी'र घा'इ'ते भएका छन् भने ५५ व'र्षिय राम जिवन यदव, उनका भाई ५० व'र्षि'य रामचन्द्र या'दव र २१ व'र्षि'य बि'जय कुमार यादव सामान्य घा'इ'ते रहेको प्र'ह'री'ले जनाएको छ ।

Post a Comment

Previous Post Next Post