रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच खु कु री हा ना हा न , ६ जना घा इते

रुकुम पश्चिम – रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवार का कार्यकर्ताबीच खु कु री हा ना हा न भएको छ । झ ड पमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् ।

घाइतेमध्ये तीन ज नाको अवस्था ग म्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालि का-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो ।

झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन, ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् ।

घाइतेमध्ये धर्मेन्द्र, टीकाजङ्ग र जीवनको अवस्था गम्भीर भए काले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । तीनै जनाको टा उको गहिरो चो ट लागेको बताइएको छ ।

अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उनीहरुको ढाडमा चोट लागेको बताइएको छ । गाउँपालि काको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्य क्ष सुन्दर ओलीले पालिका चुनावको लागि आफ्नो नेतृत्वमा व डा अध्यक्षसहितकोस्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी दिएकाे विषयमा वि वाद हुँदा झ डप भएको हो ।

त्यस वडामा माओवादीले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरु वि वाद बढेपछि झडपको अवस्था मा आएर एकअर्कामाथि कु खु री प्र हा र भएको प्रहरीले जनाएकाे छ ।

स्व तन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका ओली र वडा सदस्य को उम्मेदवारी दिएका बुढालाई निर्णय विपरीत उम्मेदवारी दिए को भन्दै गएकाे १८ गते पार्टीबाट निलम्बन गरिएकाे थियाे । फाइल फोटो

Post a Comment

Previous Post Next Post