काठमाण्डाै - काभ्रेको चौरी देउराली मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ।
केही व्यक्तिले मतपेटिका नै बाहिर ल्याएर तोडफोडको प्रयास गरेका छन् ।तनाव भएपछि मतदान रोकिएको छ।
तनाव नियन्त्रणमा लिने प्रयास भइरहेकाे जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार राईले उज्यालोलाई जानकारी दिनुभयो ।