रुकुम पूर्वमा महिला ह”त्या आ”रोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना प”क्राउ

चुनावको मुखमा गाउँबाट हराएकी महिलाको श”व भेटिएपछि रुकुम पूर्वमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच तनाव बढेको छ । सोमबार जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–११,

तल्लोसेराकी ३८ वर्षीया दुथी बुढा मगरको श”व स्थानीय जंगलमा फे”ला परेको थियो । गाउँबाट १९ वैशाखदेखि हराएकी उनको २६ वैशाखमा शव भेटिएपछि माओवादी केन्द्रका नेता तथा वडा नं. ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंह प”क्राउ परेका छन्स्था

नीयका अनुसार १९ वैशाखको साँझ माओवादी र एमालेको चुनाव प्रचार टोलीबीच बजारमा जम्काभेट भएको थियो । त्यहीक्रममा एकजनाले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।घ”टनाबारे थाहा पाएलगत्तै प्र”हरी घ”टनास्थलमा पुगेको थियो र दुवै पक्षलाई तितरबितर पारेको थियो।

गाउँपालिकामा माओवादीविरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । घ”टना भएको भोलिपल्ट दुवै पक्षले जिल्ला प्र”हरी कार्यालय, रुकुम पूर्वमा पाँच जना हराएको भन्दै निवेदन दिएको डाँगी बताउँछन् ।

त्यो दिन पानी परेकाले टेलिफोनको टावर पनि थिएन, भोलिपल्टसम्म चार जना भेटिनुभयो’ उनले भने, ‘एकजना चाहिँ नभेटिएपछि खोजी गरिरहेका थियौं । प्र”हरीका अनुसार मगर खेती किसानी गरेर गुजारा चलाइरहेकी महिला हुन् । घ”टना भएका दिन एमाले समर्थक उनका भाइ घर नफर्किएपछि उनलाई लिन भन्दै मगर त्यसतर्फ गएको प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ ।

उनीहरुसहितका व्यक्तिले ह”’त्या गरेको दाबीसहित जाहेरी परेपछि तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्र”हरी कार्यालय, रुकुम पूर्वका प्रमुख डीएसपी प्रकाश डाँगीले बताए । जाहेरीका आधारमा तीन जनालाई प”क्राउ गरेर प्र”हरीले अनुसन्धान थाले पनि हालसम्म महिलाको मृ”त्युको कारण चाहिँ खुलिसकेको छैन । पो”ष्टमा”र्टमका लागि मगरको शव बुटवल लगिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Post a Comment

Previous Post Next Post