ग्यास्ट्रिक छ ? यी ६ कुरामा ध्यान दिनुहोस्


border="0"
src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgiOJozIPh-WxPWpVpkZOcn1ANvofT62kWh0nav9cUexNa6crUyQmQehNFpEQJxCLCFifs186-Mifht1azt8YjEBCHtRwoqxK8kYQXuD9_C4dRd1NJDt_mlNLEPHXN2Ya3FC7D6bwzRTFgnEhtLdWkjHYO3gvY0JHLGa5Xh0JafXGYaaBkNOjX2YhY7/s16000/gyastric.jpg"
/>


>कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले
ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा
ग्यास कम हुन्छ।
>



कार्बोहाइड्रेट कम खाने : >
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा,
प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।
>



>दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो
पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको
परिकार खानु राम्रो हुन्छ।
>



>प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन
पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक,
फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास
बढाउँछ।
>



>लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने
ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा
गर्छ।
>



>खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको
फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न
गर्छ।
>


Post a Comment

Previous Post Next Post