आफ्नै जन्मदिने बाउले छोराकी श्रीमती लगेपछि छोरा तनावमा, रुँदै सुनाए यो काहानी (भिडियो सहित)

सुन्दापनी अचम्म लाग्ने,भन्न पनि लाजमर्दो खबर सम्प्रेषण गर्दा हामीलाई पनि दु: ख’द अनुभुति भएको छ।आफ्नै जन्म दिने बाउले आफ्नै छोराको श्रीमती भगाएर लिएर गएपछि।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सुनसरीका जेबुल खान प्रमाण सहित मिडियामा आएका छन्। जेबुल खानका छोराछोरी समेत छन् यद्यपि उनका बुबाले आफ्नै श्रीमती प्रती च’रम अ’न्याय गर्दै,छोराछोरी लाई समेत ध’म्क्या’उँंदै यस अघि पनि पटकपटक कु’ट’पिट समेत गरेका र बुहारीसँग अनैतिक सम्बन्ध राखेका

जेबुलले बिबाह गरेको पनि लगभग आठ नौ बर्ष जति भयो र डेढ बर्षजतीको समय त उनी विदेशमै रहे र विदेशमा रहँदा पनि उनले कहिलेकाही बुबालाई थाहा नपाइकन आफ्नो श्रीमती लाई पैसा पठाउने गर्दथे।उनले करिब सात बर्ष जति त श्रीमती सँग एउटै ओछ्यानमा रहेर बिताएका छन्।उनका छोराछोरी पनि छन्।

अहिले बुबाकै या’त’ना खेप्न नसकेर उनको १६ वर्षीय भाइ दिल्लीमा रहेर काम गर्दै पेट पाल्ने काम गर्दै आइरहेका छन् भने उनी पनि केही वर्षयता काठमाडौँमै रहेर काम गर्दै खाँदै गरेर बस्न बाध्य छन्।उनलाई आफ्नो घर जान बहुत मन लागेको छ तर उनको जाने अवस्था नै छैन।

उनको बुबाले सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै साना साना भाइबहिनीलाई समेत ध’म्क्या’उने गरिरहेका छन्।उनको आमा भन्नुहुन्छ,”बेटा म तँलाई र ग’त बेचेर भए नि पैसा पठा उँछु। “आमाले यतिधेरै माया गरिरहेका बेला बुबाको यस्तो ब्यबहरले उनलाई सारै पिर लाग्ने गर्दछ।उनले आफ्ना बच्चाको पालन पोषण गरेर हुर्काउनु छ।

उनी भन्छन्,”यदि बुबालाई बिहे नै गर्न मन भएको भए बरु हामी अर्कैसँग भएपनी बिहे गरिदिन्थ्यौँ।तर आफ्नै बुहारीसँग बिहे गर्नाले हामीलाई आफ्नै बुबासँग टाढा हुनुपर्‍यो।हामीलाई पनि बुबासँग रमाइलो गरेर सँगै बाँच्न मन थियो।खुसियाली सेयर गर्न मन थियो तर अब मैले के भन्ने मेरा सानासाना छोरा छोरीलाई ? भौंतारिँदै हिँड्नुसिवाय केही छैन,यो कहिले नबसेको नआएको र बाँच्नै गाह्रो हुने शहरमा आएर बस्नुपरेको ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post