दुलही लिन गएका जन्ती म’ला’मी बनि फर्किए , जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एकसाथ मृ’त्यु , शो’क’मा डु’ब्यो गाउँ,

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति ज’न्ती हिडेको थियो। डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार।

राति ख’डक नगरपालिका–११ लालपुरका लागि जन्ती प्र’स्थान गरेको थियो। जन्ती हिंडेपछि बाँकी गाउँलेहरू नयाँ बेहुलीको स्वागतमा प्रति’क्षारत थिए। खु शीको प्रति’क्षामा बसेका गाउँलेहरूको आँखा अहिले र’साएको छ।बेहुली लिन शुक्रबार राति जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मलामी ब’न्नु परेपछि गाउँमा स’न्नाटा छा’एको छ। दुलही भि ‘त्र्याउन हिंडेका जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एक साथ मृ”त्युको खबरले गाउँलेहरूमा रुवा’वासी छ। “जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरू नै श”व यात्रामा जानु पर्ने भयो” मन्दिप यादवले भने।

दलही गाउँ भित्र्याउन हिंडेका जन्तीहरूको मृ”त्युपछि अहिले एउटै गाउँबाट ३ जनाको श”व एकैसाथ घा’ट लैजाने तयारी भ इरहेको छ। सिंगो गाउँ शो”कमा डुबेको छ भने मृ’तक पप्पु या दवकी श्रीमती रूपा’देबी बे’होस छिन्।

मृ”त्यु हुनेमा सोसिन्द्र यादवको छोरा ३० वर्षीय पप्पु यादव त था हेमनारायण यादवको छोरा २८ वर्षीय बु’च्चु भनिने रंजित यादव र २६ वर्षीय संदिप यादव रहेका छन्। पो”ष्टर्मा”टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा श’व ल्याइएपछि अस्पतालमा परिवारका सदस्यहरू र मृ”तकहरूका घरमा गाउँलेहरूको भि’ड लागेको छ।

बेहुलासहितको जन्ती प्रस्थान गरेपछि दुई मोटरसाइकलमा सवार तीन जनाले बाटोमा अलमल गरेको र पछिबाट ती”ब्र गतिमा मोटरसाइकल कु’दाएर विवाहस्थल पुग्न खोज्दा दु ”र्घटना’मा परेको अनु’मान गरिएको छ। विवाहस्थलमा तीन जना नपुगे पछि राति नै खोजखबर गरियो तर फोन लागेन” जन्तीमा गएका एक जनाले बताए।

शायद त्यतिबेला सम्ममा उनीहरु दु”र्घटना’मा परिसकेका थिए। सुनसान मध्यरातमा ठूलो आवाज आएपछि निन्द्राबाट व्यँुझि एर गाउँलेहरू घ”टनास्थाल पुग्दा दु”र्घटना भएको देखेपछि प्र” हरीलाई खबर गरिएको दिपक यादवले बताए। दु”र्घटनाको खब र गाउँभरि फैलियो। २५ वर्षीया रूपादेबीले यो खबर पाउने बि’ त्तिकै बच्चालाई च्या’पिन्।

पहिलो श्रीमानको मृ”त्युपछि स’हारा दिएका पप्पुको पनि दु”र्घ टनामा परेर जीवनदीप बुझिसकेको खबरले निस्तब्ध भईन्। हि जोसम्म हाँसिरहेको जीवन अहिले रोदनको अविरल आँशुको भे लमा ह’राउँदै गयो। एउटा अन्धकारमयी अनिश्चित भविष्य रूपा को अघि देखियो। उनले एक्लो महसुस गरिन।

पहिलो श्रीमान लाल पघैया यादवको २०७५ सालमा सिन्धु लीमा भएको ट्रक दु”र्घटनामा परेर मृ”त्यु भएको थियो। शु भचिन्तकहरूले केही दिन सान्त्वना र ढाडस दिए। तर देवर नाता पर्ने पप्पुले जीव’नभरी साथ दिने भन्दै रूपासँग विवा’ह गरेका थिए।

जीवनभरी साथ दिने वा’चा गरेका पप्पुले पनि बीचैमा छाडेर गएपछि रूपा शून्यतामा हराइन्। उनलाई पप्पुले बोलाएजस्तै भान भयो र मनमा आ’त्म’ह’ ‘त्याको सोच पलायो। अ’र्धबे ’होसी अवस्थामा नै घरमा राखिएको तरकारीमा छ’र्कने वि’षा ’दी से’व’न गरिन्। हाल रूपा राजविराजस्थित गजेन्द्रनारायण सिंह

अस्पतालको आइसियुमा उप’चाररत छिन्।.स्वास्थ्य अवस्था मा क्रमिक सुधार भइरहेको चिकि”त्सकले बताएका छन्।पर्ताहका अनुज साहको विवाहमा हिंडेका तीनै जना युवाको हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दु”र्घटना हुँदा मृ”त्यु भएको जितेन्द्र यादवले बताए।

तीन जना प्र.१–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकलमा सवार थिए। माप से खाई तीव्र गतिमा मोटरसाइकल कु’दाएका का”रण ओभर टेक गर्दा एक आपसमा ठो”क्किएको प्र”हरीले प्रा”रम्भिक अनु ”मान गरेको छ।

गाउँलेहरूले भने दुबै मोटरसाइकल एकआपसमा नभई कुनै ट्रयाक्टरमा ठो”क्किएको अनु”मान गरेका छन्। दुबै मो’टरसाइ कलको अ’गाडिको भागमा भएको क्षति हेर्दा विपरित दिशाबाट आएको ठूलो सवारी साधनमा ठो”क्किएको हुन सक्ने मृतक का आफन्त रूपनी गाउँपालिका–१ का जितेन्द्र यादवको दा”वी छ।

गाउँका तीन जना युवाको अकाल मृ”त्युको पी’डा भोग्नु प र्यो।” प्रदिप यादव भन्छन्–“बिवाहको उत्सवमा मृ”त्युको पी’ ‘डा सहनु पर्दा गाउँनै शो’कमा डु’बेको छ।” गाउँलेहरूले पोइ टोकुवा भनेर कुरा का’ट्ने आशंका मनमा उ”ब्जिएको हुन स क्ने एक गाउँलेले बताए।

ती गाउँलेले नै भने – “दु”र्घटनामा वि”वाहित र अविवाहित दुबै पर्छन, मृ”त्यु त बालक वा बृद्ध जो कसैको हुन्छ। दु”र्घटना र मृ ”त्यु त सं’योग न हो।” अ”न्नपूर्ण पोष्टमा यो खबर छ

Post a Comment

Previous Post Next Post