१ यु'क्रेनी सैनिकले आफ्नो मोबाईलले गो,ली छेकेर आफ्नो ज्या'न जो'गाए, भिडियो भयो भा'ई'रल हेर्नुहोस..

केही वर्षअघिसम्म बजारमा नोकिया फोनको द'बद'बा थियो । नोकियाका मोबाइल फोन निकै बलियो हुन्थे र सानोतिनो ठ'क्करबाट टु'टफु'ट हुँदैनथे । समयक्रमसँगै फिचर फोनको ठाउँ स्मार्टफोनले लिएको छ तर नोकिया फोनको जस्तो मजबुती भने लगभग समाप्त भैसकेको छ ।

फोन भौतिक रुपमा क'म'जोर हुने मात्र होइन कतिपय अवस्थामा त पड्किएर मानिसको ज्यान नै जाने गरेका घ'ट'ना समेत भएका छन् ।तर यही बीचमा एउटा स्मार्टफोनले भने बन्दुकको गो'ली नै छेकिदिएर एकजना सैनिकको ज्या'न बचाइदिएको छ ।

रुस युक्रेनबीच जा'री युद्धका क्रममा यो घ'ट'ना भएको हो । स्मार्टफोनले गो'ली छेक्दा एक युक्रेनी सैनिक मृ'त्यु'बाट जो'गि'एका छन् ।सोसल मिडियामा भा'इ'रल बनिरहेको एक भिडियोमा एकजना युक्रेनी सैनिकले आफ्ना सहकर्मी सैनिकलाई आफ्नो गो'ली लागेको मोबाइल देखाइरहेका छन् । उक्त मोबाइलमा गोली अडि्कएको छ ।

रुसी सेनाले हानेको गोली उनले शरीरमा राखेको सोही मोबाइलमा लाग्यो । बन्दुकको गोली मोबाइललाई पूरै पार गरेर उनको शरीरसम्म आउन सकेन कारण उनी गो'ली दागिनबाट बचे ।

भिडियोमा गो'लाबारीको आवाज सुनिन्छ । जसले उक्त भिडियो यु'द्ध मैदानकै हो भन्ने प्रष्ट हुन्छ ।

यद्यपि स्मार्टफोनले कुनै व्यक्तिको ज्यान बचाएको यो पहिलो घ'टना भने होइन । यसअघि नोकिया, ब्लाकबेरी, सामसुङ, एचटिसी तथा एप्पलको आइफोनलगायतका स्मार्टफोनले पनि मानिसलाई गो'ली लाग्नबाट बँचाएका घ'ट'ना सार्वजनिक भएका थिए ।

Post a Comment

Previous Post Next Post