मोरङमा ३० वर्षीय एक युवाले कुकुरलाई ब’ला’त्कार गर्दागर्दै रं’गे’हात समातिए(भिडियो हेर्नुस)

 सुनै अचम्म लाग्ने घ’टना मोरङको लेटाङमा भएको छ । लेटाङका एक ३० वर्षिय युवकले कुकुर माथी ब’ला’त्का’र गर्दै गरेको अवस्थामा स्थानियले रं’गे’हा’त भेटेको बताएका छन । 

स्थानिय छिमेकिको कुकुरलाई आफ्नै घर अगाडि ल्याएर न’ग्न अवस्थामा ती युवकले ब’ला’त्का’र गरिरहेको स्थानियले भेटेको बताएका छन ।कुकुर कराउन थाले पछि के भएको होला भनी हेर्न जादाँ यस्तो अवस्थामा भेटिएको स्थानिय एक महिलाले मिडियामा बताएकी छिन ।आफुले सबैभन्दा पहिले भेटे पछि अन्य स्थानीयलाई खबर गरेको उनको भनाई छ । आफुले देखे पछि ती युवकले कुकुरलाई छोडेको उनले बताईन ।

कुकुरलाई छोडेर आफू नजिक आउन खोजे पछि आफुले एक थप्प’ड हानेको उनको भनाई छ । केहि बेर पछि जम्मा भएका स्थानियले ती युवकलाई बा’धेर लिएर गएको ती महिलाको भनाई छ । ती युवकका कारण स्थानिय समाजलाई निकै गाह्रो भएको उनिहरुको भनाई छ । उनिहरुको घरला बाबू छोराहरु देखि नै महिलाहरुलाई डर भएको स्थानियले बताए ।

जाडरक्सी खाएर गाउँभरी अ’पश’ब्द बोल्दै हिड्ने गरेकोले समाजमा बस्न पनि गाह्रो हुने स्थानिय बताउँछन । ती युवकले यश अघि पनि स्थानियहरुका गाई, बाखा इत्यादिलाई ज’बर्ज’स्ती क’रणी गर्न खोज्ने गरेको भनी गाउँघरमा हल्ला भएको ती महिलाहरुले बताएका छन ।

तर आफुले प्रत्यक्ष आखाँले भने कुकुरलाई मात्र ज’बर्ज’स्ति कर’णी गरेको भेटेको उनिहरुको भनाई छ । त्यती मात्र नभै जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरु माथी पनि हा’त’पा’त गर्ने गरेको उनिहरुको भनाई छ ।

३० वर्षिय ती युवक बिबाहित भएको र एक छोरा पनि भएको उनिहरुले बताएका छन । तर पहिले देखिनै उनिहरुको ब्याबहार राम्रो नभए पछि श्रीमतिले पनि छोडेर गएको उनिहरुको भनाई छ । त्यसरी रं’गे’हात भेटिएका ती युवालाई पछि प्रहरिले समेत प’क्राउ गरि लिएर गएको भएता पनि कुनै सजाय बिना नै सोही दिन छाडि दिएको उनिहरुले बताएका छन ।

अहिले उनिहरुको कारणले आफुहरुलाई उक्त घरको बाटो हिड्न तथा त्यता वरिपरि काम गर्न पनि गाह्रो हुने स्थानियको भनाई छ ।संसार भर यौ’न उत्तेजनाका कारण थुप्रै अ”परा’धहरु भएको पाइने गरेको जानकारहरु बताउँछन । त्यसको मा’रमा मानिस मात्र नभएर जनावर पनि पर्ने गरेको घ’टना थुप्रै छन ।

यौन चाहाना प्राकृति कुरा भएकोले यौ’न चाहाना हटाउन नसकिने भएता पनि यौन चाहानाकै कारण हुने अ’परा’धहरु भने न्यूनीकरण गर्न सकिने जानकारहरु बताउँछन । यस्ता ब्याक्तिहरुलाई का’नुनी दायरामा ल्याई स’जाय दिनु पर्ने ठाउँमा प्रहरिले पनि केही नगरि छाडिदिएकोले पनि उक्त ब्याक्तिले अझै यस्ता क्रियाकलापहरु गर्न सक्ने स्थानियको भनाई छ ।

(भिडियो हेर्नुस)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post