सिम’कोटमा एक जना म्या’दी प्र’हरीको मृ’त्यु

हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्या’दी प्र’हरीको मृ’त्यु भएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्या’दी प्र’हरीको मृ’त्यु।

भएको जिल्ला प्र’हरी कार्यालय हुम्लाका प्र’हरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।मृ’त्यु भएका म्या’दी प्र’हरी जिल्लाको सर्केगाड गाउँपालिका–६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय

जसबहादुर रोकायाको मृ’त्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताउनुभयो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृ’त्यु भएको अवस्थामा उहाँको श’व भेटिएको हो । प्र’हरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

Post a Comment

Previous Post Next Post