इन्द्रेणीमा आजसम्मकै कडा प्रतिभाको पहिलोपटक पाइला, जे देख्यो त्यसैलाई गीत बनाउदा सबै चकित परे… भिडियो सहित

काठमाडौं – तनहुँ घर भयकि बहुप्रतिभाकी धनि रत्यौली वाली भनेर चिनिने सर्मिला गुरुङ सरु पहिलो पटक इन्द्रेणी सम्म आइपुग्दाको कथा तपाईहरु माझ आज प्रस्तुत गर्दैछौं।

रत्यौली वाली सर्मिलाको घर तनहुँ भयपनी बसाई चितवनमा छ। उनले सानै उमेर देखी मिठा मिठा गितहरु गाउने र जे देख्यो त्यसैको सब्दलाई गित बनाउन सक्ने क्षमता उनीमा धेरै पहिलेदेखी थियो।

उनले धेरै मिडियाको पौंच पायको भय सायद अहिले सम्म धेरै प्रतियोगीताहरु समेत जितेकी हुन्थिन होला भन्ने त्यो क्षमता उनीमा देख्न सकिन्छ। उनले आफ्नो त्यस्तो क्षमतालाई बाहिर प्रस्तुत गर्न नापायारै होला उनले कसैको बिवाह भयको घरको आगनमा पुग्दा आगनमै जे देख्छिन त्यस्तै सब्दमा गित गाइदियर मन भुलाउने गर्दथिन।

तुरुन्तै जे देख्यो त्यसैको सब्दलाई गीतमा ढाल्न सक्ने सर्मिलाको लामो समय देखी इन्द्रेणी आउने ठुलो सपना थियो।सर्मिलाले इन्द्रेणी आउने सपना बुनेदेखी उनलाई इन्द्रेणी सम्म कसले पुर्याउन सक्ला भन्ने कुरा मनमा लामो समयदेखी लागीरहन्थ्यो, तर माध्यम पाउन नसकेको कुरा हामीलाई बताईन।

बुझ्दै जादा सर्मिलाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यम टिकटक पायपछि उनले आफ्नै भाईको बिहेको दिन रत्यौलीमा आगनीमा देखेका कुराहरुलाई गित बनायर टिकटकमा राखीन।टिकटकमा राखेको छोटो समयमै उनको त्यो गीतलाई लाखौले हेरे। उनलाई झनै मनमा लाग्न थालेछ एकपटक इन्द्रेणी पुग्न पाय झन् मलाई कतिले चिन्थे होला।

उनको मनमा सधै यस्ता खुराहरु खेलिरहन्थे। नभन्दै आज उनको त्यो सपना पुरा भयको छ उनि आज इन्द्रेणीमा आयर छत्र साही संग दोहोरी गाउने मौका पाईन।पहिलोपटक इन्द्रेणी आउदा सर्मिलाले सधै टिभीमा देखीने मान्छे आज प्रत्यक्षे देख्न पाउदा खुसीले मन गद-गद भयको बताईन।

कृष्ण कंडेलको प्रसंसा गर्ने सब्द आफुमा नभयको भन्दै सर्मिलाले थोरै सब्द यसरी यसरी ब्यक्त गरीन कि साच्चै कृष्ण कंडेल कलियुगका कृष्ण भगवान नै हुन् जस्तै गरेर।सर्मिलाको आजको दिन पहिलो पटक इन्द्रेणीको यात्रा त्यसैमाथी नया स्टुडियो नेपालमा चलेका रियालिटी सो का स्टेज भन्दा कुनै कमि नभयको स्टुडियोमा त्यसैमाथी सधै टिभीमा देखीयका मान्छेहरु संगै बसेर छत्र साहिसंग नहड्बडाई कन बिषय बस्तुमै टेकेर गित गाउन सकिन।

हो हामीहरुले पनि यस्ता राम्रा प्रतिभाहरु लाई सधै साथ् दिन पर्छ त्यसैले पनि आज सर्मिलाको इन्द्रेणी सम्मको कथालाई प्रस्तुत गर्दैछौं। बाकि तलको भिडियोबाट पुरा हेर्नुहोस।

Post a Comment

Previous Post Next Post