हे भगवान ! यी सानि नानिलाई यो कस्तो रोग लाग्यो ,शरीर पुरै यस्तो (हेर्नुस् भिडियो )

हे भगवान ! यी सानि नानिलाई यो कस्तो रोग लाग्यो ,शरीर पुरै यस्तो (हेर्नुस् भिडियो )नानिको आमा ,धादिङमा तिनजना स-साना नानि बाबाले आत्मह`त्या गरेपछि।

आमा अचेत अवस्थामा बर्षौ देखि एकै ठाउमा थला परेर सुत्नुभएको थियो ।अहिले भने आमा हिड्न सक्ने बोल्न सक्ने र बुझाउन सक्नेसम्म हुनुभएको छ ।आखिर भगवान् पनि यति धेरै निष्टुरि त जहिलेतहिले त नहुदो रहेछ ।

धादिङको कमला घिमिरेको घर छेउमा बिराजमान छन् ।यी सानि नानिको नाम हो सोमकुमारि थापा मगर ,उनी अहिले उमेरको हिसाबमा पनि मात्रै नौ बर्षकि पुगिन् ।तर जति सानो उमेर छ उतिनै दयनिय अनको शारिरक अवस्था छ ।जन्मजातनै यी सानि नानिले यस्तो रोग लिएर जन्मिइन ।उनको ढाड एकदमै कालो र ठाउठाउमा फोकाहरु प्रसस्तै देखिन्छन् ।

उनको उपचार भै रहेको छ ।चिकित्सक बताउँछन् कि पाच बर्षसम्मनै उपचार गराइरहनुपर्छ।उपचार हुने त भयो तर निकै कष्टकर ढंगबाट हुनेभयो त्यो कालो छालाहरु सबै का`टेर फ्याल्नुपर्ने र सेतो छालाहरुलाई त्यो ठाउमा अप्रेसन गरेर हाल्नुपर्ने चिकित्सक ले बताएको आमा बताउनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post