भोट माग्न गएका नेता पौडेललाई यसरी ज;न;ताले ढुंगा प्रहार गर्दै ल;खे;टे (हेर्नुहोस पुरा समाचार भिडियो )

काठमाडौ । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि बिचमै मञ्च छाेडेर भाग्नुपर्याे ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका

कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढारोकेको थियो ।प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको दुई जना लाई नियन्त्रणमा लिएको स्थानीय को आरोप छ । दुई पक्षबीच ढुंगा हानाहान लखेटालखेट भएकाे हाे त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए ।आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयो जनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।स्थानीयले बिहीबार पनि शिलान्यासकार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीय ले वर्षौंदेखि जोतभोग गर्दै

आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए अर्थ मन्त्री विष्णु पौडेलले प्रदेश सरकार को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्र कार सम्मेलन गरे । उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहे को बताए ।पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेरसडकमा आएर विरोध गर्न चुनौती दिए ।औद्योगिक क्षेत्र निर्माणको काम रातारात सुरु नभई २०७२ सालदेखि अघि बढेको भन्दै पौडेलले जनताको सहभागितामै बन्ने बताए । देशलाई औद्योगिकरण को दिशामा लैजाने प्रक्रिया सुरु भए को उल्लेख गर्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माण को काम नरोकिने बरु तीब्र ताका साथ सुरु हुने बताए ।******भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Post a Comment

Previous Post Next Post