हृदय विदारक घटना !! कमाएको पैसा घरमा नदिएको भन्दै आफ्नै बाबुले ५५ बर्षीय छोरालाई जिउँदै यसरी ज,ला,ए,र मा रे

भारत, कर्नाटकको बेङ्गलोरमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।त्यहाँ एक बाबुले पैसाको लागि आफ्नो कान्छो छोरालाई जिउँदै जलाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एक सातासम्म मृ,त्युसँग लडे पनि बिहीबार ७ अप्रिलमा उनको अस्पतालमा निधन भयो । यो घटना बेङ्गलोरको चामराजपेट क्षेत्रको होजानकारी अनुसार त्यहाँ बस्ने सुरेन्द्र र उनका छोरा अर्पितबीच केही दिनदेखि व्यापारलाई लिएर विवाद चलिरहेको थियो । विवाद यतिसम्म बढ्यो कि ५५ वर्षीय सुरेन्द्रले २५ वर्षीय अर्पितमाथि पेन्ट थिनर हानेर आगो लगाए ।

घटनाको जानकारी दिँदै स्थानीय प्रहरीले सुरेन्द्रको फेब्रिकेशनको व्यवसाय रहेको र अर्पितले नै सम्हाल्ने गरेको बताएको छ ।सुरेन्द्रले भारु डेढ करोड रुपैयाँको खाता हिसाब पाएका छैनन् । अर्पितसँग हिसाब मागेपछि अर्पितले पनि हिसाब दिन सकेनन्, जसकारण बाबु–छोराबीच झगडा भयो ।प्रहरी उपायुक्त सञ्जीव पाटिलले यसबारे जानकारी दिएका हुन् । घटनाको सीसीटीभी फुटेज पनि बाहिर आएको छ 

भिडियोमा अर्पितमाथि पेन्ट थिनर फालेपछि उनी घरबाट बाहिर निस्केको र बुबा सुरेन्द्रले उनलाई पछ्याइरहेको पनि देख्न सकिन्छ ।त्यसपछि सुरेन्द्रले उनलाई सलाइको काँटी हाने, अर्पित आगोमा जल्छन्। त्यसपछि उनी चिच्याउदै सडकमा दौडिन थाल्छन् । प्रहरीका अनुसार नजिकैका मानिसहरूले आगो निभाएर अर्पितलाई भिक्टोरिया सरकारी अस्पतालमा भर्ना गराएका हुन् ।

एक साता अस्पतालमा भर्ना भएपछी अप्रिल ७ गते बिहीबार उनको निधन भएको हो । अधिकारीहरूले यो पनि भने कि सुरेन्द्र मूल रूपमा राजस्थानका हुन् । जानकारी अनुसार उनी केही वर्षदेखि आफ्नो परिवारसँग बेङ्गलोरमा बस्दै आएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post