आफन्त भेट्न गएका श्रीमान-श्रीमती घना जंगलमा यस्तो अवस्थामा फेला परे पछी …….

बुटवलमा एक दम्पत्ति मृ”त अवस्थामा फे”ला परेका छन् । गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृ”त फेला परेको प्रह”रीले जनाएको छ। बुटवल उपमहानगरपालिका–७

शिवनगर जंगलमा बुटवल–११ बस्ने ६० वर्षीय काजिमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्र”हरीले जनाएको छ । उनीहरु शनिबार मृ”त अवस्थामा फेला हुन् ।घ”टनाका बारेमा अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ । उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँगै बस्दै आएको प्र”हरीले जनाएको छ। उनीहरूको श”वनजिकै शिशाका बोत्तल, र”क्सीलगायतका वस्तु फेला परेकाले उनीहरूले सामूहिक रूपमा आ”त्मह”त्या गरेको हुनसक्ने प्र”हरीले अनुमान गरेको छ। प्र”हरीले घ”टनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।

यस्तै,,चितवनको नारायणगढस्थित कमलनगर चोकका केही पसलमा गए राति दुई बजेबाट लागेको आ’गो पाँच घण्टापछि नियन्त्रणमा आएको छ। जिल्ला प्र’हरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आ”गलागी भएको थियो। आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोेनिक्स, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता

पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा क्षति पुगेको छ। बिजुली सर्ट भएर आ’गलागी भएको अनुमान गरिएको अधिकारीले बताए। आ”गलागीबाट करोडौं मूल्य पर्ने सामानको क्षति भएको स्थानीय बताउँछन्। प्र”हरीले भने क्षतिको विवरण संकलन भइरहेको बताएको छ। प्र’हरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाको दमकलको सहयोगमा आगो निय’न्त्रणमा लिइएको हो।

Post a Comment

Previous Post Next Post