विवाहमा झ'ड'पः जन्तीले कु'टे'र बेहुली पक्षका युवकको मृ'त्यु

इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कु'टे'र बेहुली पक्षका एक युवकको मृ'त्यु भएको छ ।इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कु'ट'पि'ट हुदा भारत बिहार शिवगढका १८****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

वर्षीय आसिक कुमार पटेलको मृ'त्यु भएको हो ।पटेल केटी पक्षका आफन्त हुन । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो ।विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कु'ट'पि'ट गरेका थिए । प्रहरीले कु'ट'पि'ट'मा संलग्न तीनैजनालाई प'क्रा'उ गरेको छ ।

प'क्रा'उ पर्नेमा इटहरी ६ कै २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह रहेका छन् ।प्रहरीका अनुसार चो'रीको विषयमा मृ'त'क र तीनैजनाबीच वि'वा'द भएको थियो । प्रहरीले कु'ट'पि'टमा संलग्न तीनैजनालाई घ'ट'ना'स्थलबाटै नियन्त्रणमा लिएको हो ।‘विवाह उत्सवमा मृ'त'कलाई चो'री'को आ'रो'प लागेपछि कु'ट'पि'ट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भने ग'म्भी'र अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा म'त्यु भएकाे बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post