कठै!! घर बाट भागेकी केटी ५ दिन देखि यस्तो बिजोक अवस्थामा, हेर्नुहोस भिडियो

नत जिन्दगी देख्न पाइयो न त जिन्दगी भोग्न नै पाइयो। जिन्दगीले दिएको चोट सँगै हिन्दै अनि लड्दै गइरहेकी एउटी युवतीको कथा भने अलि बेग्लै नै छ।

काठमाडौं सहरको एउटा बन्द कोठा भित्र बसिरहेकी यी चेली हुन लक्ष्मी श्रेष्ठ । उमेरले मात्र २५ वर्ष लागेकी उनीले सानै उमेरदेखि धेरै दुःख पाईन। आमा बुबा बितेपछि उनी घर बाट भागेर हिनिन्।

घर बाट निकैनै हेला भएपछि घरबाट भागेकी उनी पानी बेचेर , मागेर आफ्नो जीविका चला रहेकी छिन्। महिनाको ४५०० कोठाको भाडा तिरेर आफ्नो जीविका चलाई रहेकी छिन्। बिरामी पनि पारी रहन्छिन्। थोरै पैसा कमाइले उनलाई पुर्याउन निकैनै बिजोक भइरहेको छ ।

हेर्नुहोस भिडियो

Post a Comment

Previous Post Next Post