हे भगवान! कस्तो पीडा बाँच्नु भन्दा म,रेको भए नै हुन्थ्यो भन्छन्, पैसा नहुँदा रु”वाबासी (हेर्नुहोस भिडियो)

यो हुन नवलपुर जोगिमाराका भाइ पिताम्बर कुमाल , जो जन्मजात नै सारीरिक रुपमा अपा”ङ्ग रहेका छन्। कोही कोही त राम्रै भन्छन् कोही

त बाँच्नु भन्दा म”रेको भए नै हुन्थ्यो भन्छन् भन्दै आमा रुँ”दै पी”डा सुनाउँछिन्।उनको अनुहार सामान्य भन्दा फरक छ र जो कसैले झट्ट हेर्दा तर्सि’न्छन् । डाक्टरले भारत लैजान सुझाव दिएका थिए तर आर्थिक अभाव का कारण उनी अहिले जीवन र मृत्””यु को दोधारमा रहेका छन् ।

तपाईंको साथ सहयोगले यिनीले नया जीवन पाउनेछन् । त्यसैले सबै जनाले सहयोग गरिदिनु होला।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post